Crisis Centre in Crisis     Cambodia faces new HIV threat as 'condom campaign at risk'     7000 people dying with HIV everyday.   6000 news HIV reported cases everyday   Herbal hopes for HIV cure        380,000 children die of AIDS every year.        Together we can work towards an AIDS-free world.         Aids Making Children Vulnerable in Nepal       Stop AIDS keep the promise        End HIV and AIDS related stigma and discrimination at all levels        Fair, transparent and quality AID       No Excuse 2015 Millennium Campaign       2.5 million People living with HIV in India    

  ››   Actions & Campaigns     
     


दिब्य युवा क्लब पर्सा र अरुणोदय युवा क्लब पर्सा

GLOBAL AIDS WEEK OF ACTION -2008
18-24-2008
कार्यक्रम
DACC,PARSA बैठक

१० मई २००८
Global AIDS Week of Action-2008 अभियान तथा यस सप्ताहमा बिभिन्न ठाउमा संचालन गरिने सता ब्यापी कार्यक्रमहरुको बारेमा जानकारी गराउनका लागि १० मईको दिन म्ब्ऋऋ एब्च्क्ब्को बैठक होटल मकालुमा बस्यो। यस बैठकमा DACC   PARSA    को रोकथामकालागि सरकारले ब्यक्त गरेको ११ बूदेप्रतिबद्धताको बारेमा समेत छलफल गरिएको थियो। जिल्ला एड्स समन्वय समिति पर्साको
सचिवालय जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा राखि संचालन गर्ने सर्बसहमतिबाट निर्णय भयो साथै सो सचिवालय स्थापना गर्नको लागि स्नातह तहको कार्यक्रम संयोजक भर्ना गर्ने र सो भर्नाको लागि सात जनाको समिति गठन गरियो साथै त्यसै बैठकमा Global AIDS Week of Action-2008 तथा Candle Light Day मई १८को दिन मनाउनका लागि मई १६ को दिन सरकारी कार्यालय तथा गैर सरकारी संस्थाको प्रतिनिधीहरुलाई दिब्य य172वा क्लबको सभा कक्षमा बैठक बस्ने निर्णय गरियो।

संस्थाहरुसंग समन्वय बैठक
१६ मई २००८
पर्सा जिल्लामा एच आई भी र एड्सको सवालमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको प्रतिनिधीहरु बिच दिब्य युवा क्लबको सभा कक्षमा Candle Light Day मई १८ को दिन मनाउनका लागि बैठक बसि तपसिल अनुसारको निर्णय गरियो।

२०६५ जेष्ठ ५ गते ,आईतवार
संचालन हुने कार्यक्रम
क्र.सं. कार्यक्रमको नाम संचालन स्थान समय कैफियत
सडक नाटक घंटाघर, बिरगंज ५.०० बजे
मैनबति प्रज्लन गर्ने घंटाघर, बिरगंज ७.०० बने
मौनधारण घंटाघर, बिरगंज ७.०५ बजे
LCD Display तथा रैली घंटाघर देखि ना.उ.अ.बिरगंज ७.३० बजे देखि
मैनबति प्रज्लन गर्ने नारायणी उपक्षेत्रिय अस्पताल ८.०० बने


कार्यक्रम संचालनको लागि सामाग्री तथा जिम्मेवारी
क्र.सं. सामाग्रीको नाम जिम्मेवारी लिएको संस्था अनुमानित रकम कैफियत
ठुलो मैनबति निल हिरा समाज रु १०००
सानो मैनबति दिब्य र अरुणोदय रु ३०००
ट्रक करुणा भवन रु १५००
जर्नेटर बिजाम
Laptop दिब्य युवा क्लब
रेडियो बिजाम रु १०००
बैनर आशा मिलन समुह रु १०००
पम्पलेट हाउसो रु १०००
रातो रिबन रोड बनाउने नेपाल रेडक्रस सोसाईटी,पर्सा रु १५००
१० सडक नाटक बिजाम रु ३०००
११ LCD
जम्मा रकम १३०००।००

आयोजक :- मैनबति दिवस समारोह समिति,पर्सा
Next





    Site Map | Terms & Conditions | Copyright | Contact Us
    © 2007 Asian People’s Alliance for Combating HIV&AIDS, All Rights Reserved. Legal.